• एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ जुलाई २०२५
    2025/07/26
    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    続きを読む 一部表示
    2 分
  • अस्ट्रेलियामा दर्ता भएको गैर-आवासीय नेपालीहरू नयाँ सँस्था बारे संयोजक विवेक थापा के भन्छन्?
    2025/07/26
    शनिवार, २६ जुलाईमा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको चुनाव हुँदै गर्दा, The Non-Resident Nepali Association (NRNA) Australia Limited नामक एक अर्को आवासीय नेपाली सङ्गठन समानान्तर रूपमा दर्ता भएको छ। महेश श्रेष्ठको नेतृत्वमा रहेको कमिटीले आफूलाई अस्ट्रेलिया संयोजकको जिम्मेवारी दिएपछि, उक्त नयाँ संस्था अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट्स कमिसन (एसिक)मा, दर्ता गरिएको विवेक थापाको भनाई छ। एसबीएस नेपालीसँगको कुराकानीमा नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको गैर-आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी)ले आफूलाई अधिवेशन गर्नका लागि जिम्मेवारी दिएको दाबी पनि उनले गरेका छन्। के हो त नयाँ दर्ता भएको गैर-आवासीय नेपाली सङ्घ र अस्ट्रेलियामा किन आवश्यक पर्‍यो दोस्रो संस्थाको भन्ने बारेमा विवेक थापासँग गरिएको कुराकानी सुन्नुहोस् ।
    続きを読む 一部表示
    14 分
  • यसपालिको एनआरएनए अस्ट्रेलियाको चुनावी तयारी कस्तो छ?
    2025/07/25
    आउँदो शनिवार, जुलाई २६ मा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदैछ। यसपालि निर्वाचन सम्पन्न गर्ने जिम्मा निर्वाचन आयुक्तका रूपमा रहेका डिल्ली ढकालको हो। चुनावका लागि एक हप्ता भन्दा कम समय बाँकी रहँदा ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी।
    続きを読む 一部表示
    6 分
  • एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला?
    2025/07/25
    गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचन शनिवार, जुलाई २६ मा हुँदै गर्दा, उक्त संस्थालाई लिएर पछिल्लो समय देखिएका विवाद र अस्ट्रेलियामा एनआरएनए अस्ट्रेलिया लिमिटेड नामक वैकल्पिक संस्थाको हुँदै गर्दा आगामी दिनमा प्राप्त हुन सक्ने अवसर तथा देखा पर्न सक्ने चुनौतीहरू विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पनि हुन्।
    続きを読む 一部表示
    9 分
  • SBS Nepali Australian weather update: Saturday, 26 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २६ जुलाई २०२५
    2025/07/25
    Australian weather update in the Nepali language for Saturday, July 26. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    続きを読む 一部表示
    2 分
  • Fear, vigilance and polarisation: How antisemitism is impacting Jewish Australians - SBS Examines: डर, सतर्कता र ध्रुवीकरण: ‘एन्टिसेमिटिजम्‌’ले कसरी अस्ट्रेलियन यहुदीहरूलाई प्रभावित गरिरहेको छ
    2025/07/25
    Many in Australia’s Jewish community say political polarisation is fuelling a new wave of antisemitism. How are Jews responding in the face of high-profile incidents of hate? - अस्ट्रेलियाका यहुदी समुदायका धेरै सदस्यहरू, राजनीतिक धुव्रीकरणले एन्टिसेमिटिजम्‌को नयाँ लहरलाई बढवा दिइरहेको बताउँछन्। यहुदी समुदाय लक्षित घृणाका पछिल्ला घटना प्रति समुदायको प्रतिक्रिया के छ त? एसबीएस एग्जामिन्सको यो अङ्कमा अस्ट्रेलियामा हुने एन्टिसेमिटिजम् वा यहुदी विरोधी गतिविधीहरूका प्रभावका बारेमा जान्ने छौँ।
    続きを読む 一部表示
    6 分
  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ जुलाई २०२५
    2025/07/25
    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    続きを読む 一部表示
    4 分
  • Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
    2025/07/24
    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।
    続きを読む 一部表示
    6 分