『अस्ट्रेलियामा दर्ता भएको गैर-आवासीय नेपालीहरू नयाँ सँस्था बारे संयोजक विवेक थापा के भन्छन्?』のカバーアート

अस्ट्रेलियामा दर्ता भएको गैर-आवासीय नेपालीहरू नयाँ सँस्था बारे संयोजक विवेक थापा के भन्छन्?

अस्ट्रेलियामा दर्ता भएको गैर-आवासीय नेपालीहरू नयाँ सँस्था बारे संयोजक विवेक थापा के भन्छन्?

無料で聴く

ポッドキャストの詳細を見る

このコンテンツについて

शनिवार, २६ जुलाईमा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको चुनाव हुँदै गर्दा, The Non-Resident Nepali Association (NRNA) Australia Limited नामक एक अर्को आवासीय नेपाली सङ्गठन समानान्तर रूपमा दर्ता भएको छ। महेश श्रेष्ठको नेतृत्वमा रहेको कमिटीले आफूलाई अस्ट्रेलिया संयोजकको जिम्मेवारी दिएपछि, उक्त नयाँ संस्था अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट्स कमिसन (एसिक)मा, दर्ता गरिएको विवेक थापाको भनाई छ। एसबीएस नेपालीसँगको कुराकानीमा नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको गैर-आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी)ले आफूलाई अधिवेशन गर्नका लागि जिम्मेवारी दिएको दाबी पनि उनले गरेका छन्। के हो त नयाँ दर्ता भएको गैर-आवासीय नेपाली सङ्घ र अस्ट्रेलियामा किन आवश्यक पर्‍यो दोस्रो संस्थाको भन्ने बारेमा विवेक थापासँग गरिएको कुराकानी सुन्नुहोस् ।

अस्ट्रेलियामा दर्ता भएको गैर-आवासीय नेपालीहरू नयाँ सँस्था बारे संयोजक विवेक थापा के भन्छन्?に寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。