-
Understanding vaccination rules for children in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: बालबालिकाका लागि रहेका खोप सम्बन्धी नियमहरू
- 2024/10/16
- 再生時間: 12 分
- ポッドキャスト
-
サマリー
あらすじ・解説
Did you know that one in five children is at risk of dying from a disease that is now preventable through vaccination? Australia’s vaccination program helps to prevent severe outcomes from many childhood infections. To access family support payments—and in some states, childcare services—your child must be fully immunised according to the national schedule. - के तपाईँलाई थाहा छ, खोप लगाएर रोकथाम गर्न सकिने रोगका कारण पाँच मध्ये एक बालबालिकाले ज्यान गुमाउने गरेका छन्? अस्ट्रेलियामा रहेको खोप कार्यक्रमले बाल्यकालमा हुने धेरै सङ्क्रमणका कारण आउने गम्भीर परिणामहरूलाई रोक्न मद्दत गर्छ। परिवारको समर्थनका लागि गरिने भुक्तानीहरू पाउन- र केही राज्यहरूमा त चाइल्ड केयर सेवाहरूका लागि पनि तपाईँको बच्चालाई राष्ट्रिय तालिका अनुसार पूर्ण रूपमा खोप लगाउनु पर्छ।