• अस्ट्रेलिया बुझ्नुहोस्

  • 著者: SBS
  • ポッドキャスト

अस्ट्रेलिया बुझ्नुहोस्

著者: SBS
  • サマリー

  • अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
    Copyright 2024, Special Broadcasting Services
    続きを読む 一部表示

あらすじ・解説

अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
Copyright 2024, Special Broadcasting Services
エピソード
  • Understanding Australia’s legal system: laws, courts and accessing legal assistance - अस्ट्रेलिया बुझ्नुहोस्: अदालतका प्रकार, कानूनहरू र सहायता समेट्ने कानूनी प्रणाली
    2024/11/04
    Are you familiar with Australia’s legal system? As a federation of six states and two territories, Australia has laws that apply nationally, as well as laws specific to each jurisdiction. Additionally, there are parallel structures of federal and state courts. Learn the basics of how the legal system works, from understanding Australian laws to accessing legal assistance. - के तपाईँलाई अस्ट्रेलियाको कानूनी प्रणाली बारे थाहा छ? एक फेडेरेसनका रूपमा अस्ट्रेलियामा छ राज्य र दुई प्रदेशहरू रहेका छन्, जसमा सबैको आफ्नै सरकार, विधायिका, र अदालत प्रणाली हुन्छ जुन कमनवेल्थ वा सङ्घीय संरचनाका साथमा नै सञ्चालनमा रहन्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी यो 'सिस्टम'ले कसरी काम गर्छ र कानूनी सहायताका लागि कस्ता विकल्पहरू उपलब्ध छन् भन्ने बारे बुझ्ने छौँ।
    続きを読む 一部表示
    12 分
  • Indigenous astronomy: How the sky informs cultural practices - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको आकाशसँग जोडिएको सांस्कृतिक अभ्यास
    2024/10/30
    Astronomical knowledge of celestial objects influences and informs the life and law of First Nations people. - आदिवासी खगोल विज्ञानले ताराहरूको गहिरो ज्ञान र तिनीहरूको भूमिसँगको सम्बन्धलाई प्रस्ट्याउँछ। किनभने यो बुझाइ हुन्छ कि जमिनमा भएका सबै कुरा आकाशमा प्रतिबिम्बित हुन्छन्।
    続きを読む 一部表示
    12 分
  • The impacts of First Nations tourism - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी पर्यटनमा चासो छ? यी कुराहरू थाहा पाउनुहोस्
    2024/10/28
    Are you seeking a truly impactful Australian travel experience? Whether you’re seeking wilderness, food, art or luxury, there are plenty of First Nations tourism adventure that you can explore, led by someone with 65,000 years of connection to this land. Not only will you deepen your experience, but you’ll help drive cultural and economic opportunities for First Nations communities. - के तपाईँलाई साँच्चै अस्ट्रेलियामा नै यात्रा गरेको हो भन्ने खालको अनुभव लिन मन लागेको छ? चाहे तपाईँलाई एकान्त, उजाड र मानव बस्ती नभएको ठाउँमा जाने रहर होस् वा खाना, कला र लक्जरी को मजा लिन मन होस्, अस्ट्रेलियामा फर्स्ट नेसन्ससँग सम्बन्धित साहसिक पर्यटनको प्रशस्त विकल्पहरू छन्। त्यसका लागि यस्तो व्यक्तिको नेतृत्वमा यात्रा गर्नुहोस् जसको यस भूमिसँग ६५ हजार वर्षको सम्बन्ध जोडिएको छ। यसबाट तपाईँले छुट्टै किसिमको अनुभव त सँगाल्नु हुने नै छ, साथमा आदिवासी अस्ट्रेलियनहरूको संस्कृति र आर्थिक अवसरहरूलाई पनि टेवा पुग्छ।
    続きを読む 一部表示
    13 分

अस्ट्रेलिया बुझ्नुहोस्に寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。