• Who will be the next US President? - ह्यारिस कि ट्रम्प: को बन्लान् अमेरिकाका राष्ट्रपति?

  • 2024/11/05
  • 再生時間: 3 分
  • ポッドキャスト

Who will be the next US President? - ह्यारिस कि ट्रम्प: को बन्लान् अमेरिकाका राष्ट्रपति?

  • サマリー

  • The US presidential election will take place on Wednesday, 6 November 2024 AEDT. Will Vice President Kamala Harris create history? Or will voters re-elect former President Donald Trump? Melbourne's Nepali community members shared their thoughts with SBS Nepali. - संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन अस्ट्रेलियाको समय अनुसार बुधवार, ६ नोभेम्बरमा हुँदै छ। प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेका रिपब्लिन पार्टीकी कमला ह्यारिस र डेमोक्राटिक पार्टीका डोनाल्ड ट्रम्पबिच जित कसको होला? के ह्यारिसले पहिलो पटक राष्ट्रपतिको पदभार उठाउने छिन्, कि ट्रम्पले इतिहास दोहोराउने छन्? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो विचार एसबीएस नेपालीलाई बताएका छन्।
    続きを読む 一部表示

あらすじ・解説

The US presidential election will take place on Wednesday, 6 November 2024 AEDT. Will Vice President Kamala Harris create history? Or will voters re-elect former President Donald Trump? Melbourne's Nepali community members shared their thoughts with SBS Nepali. - संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन अस्ट्रेलियाको समय अनुसार बुधवार, ६ नोभेम्बरमा हुँदै छ। प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेका रिपब्लिन पार्टीकी कमला ह्यारिस र डेमोक्राटिक पार्टीका डोनाल्ड ट्रम्पबिच जित कसको होला? के ह्यारिसले पहिलो पटक राष्ट्रपतिको पदभार उठाउने छिन्, कि ट्रम्पले इतिहास दोहोराउने छन्? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो विचार एसबीएस नेपालीलाई बताएका छन्।

Who will be the next US President? - ह्यारिस कि ट्रम्प: को बन्लान् अमेरिकाका राष्ट्रपति?に寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。