『एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला?』のカバーアート

एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला?

एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला?

無料で聴く

ポッドキャストの詳細を見る

このコンテンツについて

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचन शनिवार, जुलाई २६ मा हुँदै गर्दा, उक्त संस्थालाई लिएर पछिल्लो समय देखिएका विवाद र अस्ट्रेलियामा एनआरएनए अस्ट्रेलिया लिमिटेड नामक वैकल्पिक संस्थाको हुँदै गर्दा आगामी दिनमा प्राप्त हुन सक्ने अवसर तथा देखा पर्न सक्ने चुनौतीहरू विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पनि हुन्।

एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला?に寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。