『All you need to know about Boxing Day in Australia  - अस्ट्रेलिया बुझ्नुहोस्: ‘बक्सिङ डे’को बारेमा तपाईँले जान्नुपर्ने कुराहरू』のカバーアート

All you need to know about Boxing Day in Australia  - अस्ट्रेलिया बुझ्नुहोस्: ‘बक्सिङ डे’को बारेमा तपाईँले जान्नुपर्ने कुराहरू

All you need to know about Boxing Day in Australia  - अस्ट्रेलिया बुझ्नुहोस्: ‘बक्सिङ डे’को बारेमा तपाईँले जान्नुपर्ने कुराहरू

無料で聴く

ポッドキャストの詳細を見る

このコンテンツについて

Australian Boxing Day is a unique blend of cultural and commercial significance. While it doesn't have a solid religious connotation here, it's a day when Australians extend their Christmas festivities. It's often a time for family barbecues, cricket matches, and watching the iconic Sydney to Hobart yacht race. On the other hand, many Australians look forward to this day to sweep the stores for the best bargains.  - अस्ट्रेलियन ‘बक्सिङ डे’ सांस्कृतिक र व्यावसायिक महत्वलाई जोड्ने एक विशेष अवसर हो । यो दिन मनाउनुको पछाडि केही ठोस धार्मिक अर्थ नभए तापनि अस्ट्रेलियनहरूका लागि यो क्रिसमसको रमाइलोलाई अझै केही समय लम्ब्याउने तरिका हो। बक्सिङ डेको दिन मानिसहरूले प्रायः परिवारसँग बार्बिक्यू गर्दै, क्रिकेट हेर्दै, र सिड्नीदेखि होबार्टको यट प्रतियोगिता हेर्दै समय बिताउने गर्छन्। अर्को तर्फ धेरै अस्ट्रेलियनहरू भने बक्सिङ डेको बजारमा के-के सामान सस्तोमा पाइन्छ भन्दै पसल-पसल चाहर्ने गर्छन्।

All you need to know about Boxing Day in Australia  - अस्ट्रेलिया बुझ्नुहोस्: ‘बक्सिङ डे’को बारेमा तपाईँले जान्नुपर्ने कुराहरूに寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。