『गजल सुन्ने होइन त?』のカバーアート

गजल सुन्ने होइन त?

गजल सुन्ने होइन त?

無料で聴く

ポッドキャストの詳細を見る

このコンテンツについて

अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जनाले केही हदसम्म राहत दिलाउने सर्जकहरू बताउँछन्। गजल र अन्य कृतिहरू लेख्ने प्रेरणा, नेपाली समुदायमा साहित्य प्रतिको रुचि र महिला सहभागिताबारे मे महिनामा मेलबर्नमा सम्पन्न भएको गजल मुशायरा २०२५ कार्यक्रमका आयोजक र सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

गजल सुन्ने होइन त?に寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。